Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल

48397537_128327264750319_-1544799369.jpg


२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको भुमिका महत्वपर्ण भएको भन्दै श्रष्टा सर्जगहरुको सिर्जना प्रयोग गरेवापतको रोयल्टी तिर्नुपर्ने गरी प्रदेश सरकारले छिट्टै कानुन बनाउने बताएका छन ।

हेटौँडामा शुक्रबार एक दिवशीय प्रतिलिपी अधिकार र रोयल्टि व्यवस्थापनमा प्रदेश सरकारको भुमिका विषयक अन्तरकृया उदघाटना क्रममा बोल्दै  मुख्यमन्त्री पौडेलले यसो बताएका हुन  । रोयल्टी कलाकारहरुको माग होइन यो त संविधानमा सुनिश्चित गरिएको अधिकार भएको भन्दै त्यस्को कार्यान्वयनमा प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए । उनले श्रष्ठाको सिर्जनामा सबै मनोरञ्जन लिने तर सिर्जना गर्ने व्यक्ति भोकभोकै बाच्नुपर्ने अवस्थालाई परिवर्तन गर्नु आवश्यक भएकोमा जोड दिए। त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले बौद्धिक रचनालाई पनि सम्पत्तिको रुपमा लिनु पर्नेमा जोडदिदै यसलाई कार्यन्वनमा बुझाउन कठिन परेको बताए । कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि दावादोर्जे लामाले पनि प्रतिलिपी अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको चासो रहेको भन्दै आफनो तर्फबाट भुमिका खेल्ने बताए । संगीत उत्पादक समाजका अध्यक्ष निर्मलराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संगीतकार संघका उपाध्यक्ष चेतन सापकोटाले श्रष्ठाको बौद्धिक सम्पतीको अधिकार प्रदेशको कानुनमा स्पष्ट आउनु पर्ने माग आफुहरुको रहेको बताए । .
कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रेम बहादुर प’लामी, जुनेली श्रेष्ठ, जिल्ला समन्व समितिका उपप्रमुख भगवती पुडासैनी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका प्रतिनीधि प्रकाश आचार्य, संगीत रोयल्टी संकलन समाजका महासचिब महेश खडका, सदस्य लक्ष्मण शेष लगायतकाले मन्त्वय वयक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार