Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्री जमकट्टेलद्धारा सभाहलको शिलान्यास

Mantri1-1545037811.jpg

२ पुस, हेटौडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले हेटौडा–१६ स्थित चिसापानीमा निर्माण हुन सभाहलको सोमवारका दिन शिलान्यास गरेका छन् । 
शक्तेश्वर मन्दिर संरक्षण तथा पर्यटकिय क्षेत्र व्यवस्थापन समितिले निर्माण गर्ने शक्तेश्वर मन्दिरको शिलान्यास गर्दै मन्त्री जमरकट्टेलले यस क्षेत्रको आन्तरिक पर्यटनको विकासमा सभाहलले महत्वपूर्ण सहयोग गर्ने बताए । प्रदेश सरकार प्रदेशको विकासमा सदा लागिरहेको बताउदै मन्त्री जमरकट्टेलले मन्त्रालयले सभाहल निर्माणमा सहयोग गर्ने उदघोष गरे । उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय संघसंस्था र स्थानीयले समेत सभाहल निर्माणमा सहयोग गर्नु पर्नेमा मन्त्री जमरकट्टेलले जोड दिए ।
समितिका अध्यक्ष सोमप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, १७ का वडा अध्यक्ष भैरब बहादुर राई, चुरे कालीलेक सामुदायिक वनका अध्यक्ष सीताराम न्यौपाने, राजकुमार बास्तोला लगायतकाले सभाहल निर्माण सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
६६ लाखको लागतमा निर्माणमा हुने सभाहल ५ महिना भित्रमा निर्माण गरिने निर्माण समितिका संयोजक गोविन्द दाहालले बताए । सप्ताह महायज्ञबाट संकलन भएको ४० लाख र अन्य रकम प्रदेश सरकार, स्थानीय तह र चन्दा संकलन बाट निर्माण गरिने समितिले जनाएको छ ।

Mantri2-1545037811.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार