Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा सदस्य उम्मेदवारसहित २० जना कांग्रेस प्रवेश

congress-news-6-push-1545393701.jpg

६ पुस, हेटौँडा । नेपाली कांग्रेसको राक्सिराङ गाउँपालिकाको १, २ र ३ नम्बर वडामा शुक्रबार क्रियाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ । राक्सिराङ गाउँपालिकाका उपसंयोजक बीरेन्द्र जिम्माको सभाध्यक्षता तथा नेपाली कांग्रेसका संगठन विभाग सचिव भीमसेन महतको प्रमूख अतिथ्यतामा क्रियाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य ईश्वर रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, क्षेत्रीय सचिव सन्तोष थापा, तरुण अध्यक्ष ज्ञानबहादुर भ्लोन, राक्सीराङ ४ का वडा अध्यक्ष उम्मेदवार विकास व्लोन, १ नम्बर वडा सदस्यहरु सूर्यबहादुर गोले, लालकुमार चेपाङ, मैनाकुमारी गोले, साविक सरिखेतका पार्टी सचिव सिंहराम ब्लोन, समाजसेवी देव लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ५५ जनालाई क्रियाशिल वितरण गरिएको थियो भने नेकपाका वडा सदस्यका उम्मेदवार बीरबहादुर वाईबालगायत २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार