प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्री युवराज दुलाल
१० पुस, हेटौँडा ।प्रदेश नम्बर ३ मा स्वास्थ्थ, शिक्षा र सामाजिक सुरक्षाको क्षेत्रमा भद्रगोलको अवस्था रहेकोले अपेक्ष गरे अनुसारको प्रगति हुन नसकेको बताइएको छ ।
प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्रालयले मंगलबार हेटौँडा २०७५ असोज देखि मंसिर सम्मको प्रगति विवरणको सार्वजनिकरण कार्यक्रममा प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्री युवराज दुलालले यसो बताएका हुन । मन्त्री दुलाले मन्त्रलयमा ६८ जनाको दरबन्दी रहेकोमा हाल ३८ जना कर्मचारीले मन्त्रालय धानेकोले मन्त्रालय अन्र्तगत पर्ने स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनालय, शिक्षा तालिम केन्द्रमा कर्मचारी नै नभएको सोचे जतिको प्रगति हुन नसकेको स्वृकार गरेका छन । उनले प्रगति विवरणको सार्वजनिकरण कार्यक्रममा बोल्दै मातहतको शाखा इकाइमा कर्मचारी छन दरबन्दि छैन, कर्मचारी छैन दरबन्दि भएको बताए । थप प्रशंगमा मन्त्रि दुलालले नुवाकोटमा रहेको त्रिशुली अस्पतालमा सातौं तहको कर्मचारी नर्स अधिकृत देवकी पुडासैनीले अस्पतालको मेसु रहि अस्पताल सञ्चालन गरिरहेको तर ११ औं तहको डाक्टर मेसु हुनुपर्नेमा कोही डाक्टर त्यहाँ नजाने गरेको मन्त्री दुलालले यर्थात बताउदै मन्त्रालयमा ७ वटा महाशाखा रहेको जस मध्ये ४ वटा महाशाखामा एउटा पनि कर्मचारी नभएको बताए ।
यता कार्यक्रममा प्रगति विवरणको सार्वजनिकरण गर्दै मन्त्रालयका सचिव दिर्घ नारायण पौडेलले अहिले प्रदेश ३ को काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक,चितवन, रामेछापमा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए ।
उनले देश ३ को सामाजिक विकास मन्त्रालयले दुई स्थानमा सार्वजनिक निर्माण कार्यान्वयन ईकाइ (पिसिआईयु) स्थापना गरिएको छ । सार्वजानिक निर्माण कार्यान्वयन कार्य्विधि २०७५ बमोजिम धादिङको गजुरीमा र काभ्रेपलान्चोकको धुलिखेलमा इकाई स्थापना गरिएको बताए ।
पौडेलले यस इकाईले विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी, खेलकुद मैदान, सेफ हाउस जस्ता भौतिक निर्माण गरिने बताए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई लगायत संचारकर्मी र मातहतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















