Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश सभा बैठकमा ५ विधेयक प्रस्तुत हुने 

Pradesh-Photo-1545806030.JPG

११ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेश सभाको बैठकमा एउटा प्रतिवेदनसहित ५ विधेयक प्रस्तुत हुने भएको छ । प्रदेश सभा भवन हेटौँडामा दिउँसो ३ बजे बस्ने बैठकमा ५ विधेयक प्रस्तुत हुने भएको हो । 
बैठकमा प्रदेश भित्रका राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक,  प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवस्था, स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सवारी तथा यातायात सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार दलफलपछिको प्रतिवेदन पनि आजकै बैठकमा पेश हुनेछ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी संशोधन विधेयक पनि प्रस्तुत हुनेछ प्रदेश सभा सचिवालयले जनाएको छ । 
जारी बर्षे अधिवेशनमा प्रदेश ३ को स्थायी राजधानीबारे निर्णय भने नहुने भएको छ । सोमबारको मन्त्रीपरिषद बैठकले पुष १२ गतेबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य भएको घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777363227.png

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...

नक्कली नोट देखाएर ठग्ने समूह पक्राउ
arrest1688995982-1777356843.jpg

१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

व्यवसायी गोल्छा थप तीन दिन हिरासतमा
Screenshot_20260428_07302-1777340731.jpg

१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...

मध्यम वर्षाको सम्भावना
water-1777340003.jpg

१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg