Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काग्रेस मकवानपरले मेलमिलाप दिवस मनाउने,तयारी तिव्र

31543032_1620670134684957-1546104878.jpg

    १४पुस, हेटौँडा । मकवानपुरमा ४३ औं मेलमिलाप दिवस मनाउन गरिएको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । 
्काग्रेस मकवानपुरले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मेलमिलाप दिवसमा ¥याली तथा कोणसभा गर्ने निर्णय गरेअनुरुप तयारीलाई तीव्र बनाइएको बरेमा जानकारी दिएको हो । मकवानपुरमा पनि भव्य रुपमा कार्यक्रम गर्ने र तयारीलाई तीव्र अघि बढाइएको कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । उनले पार्टीले ¥यालीमा जनसहभागिता वृद्धिको लागि पत्राचार गर्ने तथा अन्य प्रचार प्रसारलाई तीव्र पारिएको प्रवक्ता  बताए । मेलमिलाप दिवसको दिन जिल्ला पार्टी कार्यालय मकवानपुरबाट बिहान ११ बजे ¥यालीसहित बुद्धचोकमा कोणसभा गर्ने निर्णय काँग्रेसले गरेको छ । पार्टीको केन्द्रीय समितिले मेलमिलाप दिवस मनाउनको लागि केन्द्रीय सदस्य गुरु घिमिरेलाई मकवानपुरमा खटाएको छ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वा्सित जीवन बिताएर मेलमिलापको नीतिसहित स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउन थालिएको हो ।
      
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार