Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ए डिभिजन लिगः दोश्रो स्थान पक्का गरेको संकटा अन्तिम खेलमा पराजित

CMG-SC_c8YYAjSXWQ-1546863358.jpg

फाइल फोटो

२३ पुष, हेटौँडा । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा पराजय ब्यहोरेको छ ।
संकटा सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा सोमबार विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो । 
एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले सान्त्वना एक गोल फर्काए ।
खेलको २३ औं मिनेटमा युवराजले काउन्टरमा गोल गर्दै एपीएफलाई १ – ० को अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा राजनले हेड गोल गर्दै एपीएफलाई २ – ० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा संकटाका लक्ष्मणले फ्रि–किकबाट एक गोल गरेपनि संकटाको हार टार्न सकेनन् । 
यो हारसंगै उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंकमा सिमित भएको छ ।
जितसंगै एपीएफ भने शीर्ष पाँचमा अटाएको छ । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहदै लिगको सुखद् अन्त्य गरेको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार