Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय हक्कीको उपाधी आर्मीलाई (तस्विरसहित)

P1-1548418651.jpg

आर्मी ।

११ माघ, हेटौँडा । हेटौँडामा सम्पन्न सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधी विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । हेटौँडा–११ स्थित दंगा प्रहरी गणको खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिष्पर्धामा आर्मीले प्रदेश नम्बर ३ को टोलीलाई पराजित गर्दै उपाधी हात पारेको हो ।
खेलको १७ मिनेटमा प्रदेश नम्बर ३ की निलिमा पाण्डेयले गोल गर्दै टिमलाई अग्रता दिएपनि ३३ औं मिनेटमा आर्मीकी सिताकुमारी चौधरीले बराबरी गरेकी थिईन् । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल पेनाल्टिमा पुगेको थियो । पेनाल्टि स्ट्रोकमा आर्मी ३–० गोलले विजयी भएको छ । आर्मीको तर्फबाट उमा गुरुङ, सिताकुमारी चौधरी र सितामाया बले गोल गरेका थिए । 
प्रतियोगितामा प्रदेश नम्बर ७ लाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ । खेल अवधीभर गोलरहित बराबरी खेलेका दुबै टिमले पेनाल्टी स्ट्रोकमा पनि दुई÷दुई गोलको बराबरी खेलेका थिए । पेनाल्टीमा गण्डकीको तर्फबाट सविना पुन र कमला पुन तथा प्रदेश ७ को तर्फबाट सुनिता नेगी र सन्जु चौधरीले गोल गरेका थिए । सडन डेथमा गण्डकीकी कमला पुनले गोल गर्दै टिमलाई तेस्रो स्थानमा सुरक्षित गर्न सफल भईन् ।
प्रतियोगितामा आर्मीकी पुष्पा राना मगर उत्कृष्ट गोलरक्षक, आर्मीकै सरिता मेचे सर्वाधिक गोलकर्ता, प्रदेश ३ की निलिमा पाण्डेय उत्कृष्ट खेलाडि र गण्डकी प्रदेशकी कमला पुन उदयीमान खेलाडि घोषित भईन् । प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट खेलाडिलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले पुरस्कार प्रदान गरेका थिए ।

P2-1548418862.jpg

प्रदेश नम्बर ३ ।

P3-1548418864.jpg
P4-1548418867.jpg
P5-1548418867.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार