Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेला पारेको १ लाख सम्बन्धितलाई जिम्मा

Paisa-1478530402.jpg

२२ कार्तिक, हेटौँडा । हेटौँडाका एक युवकले आफुले फेला पारेको रकम सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका छन् । हेटौँडा–३ का विश्वास श्रेष्ठले आफुले फेला पारेको एक लाख रुपैँया सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका हुन् ।
विहान साढे ११ बजेतिर नविल बैंक अगाडि वेवारिसे अवस्थामा फेला पारेको रकम उनले प्रहरीको सहयोगमा हेटौँडा–५ का श्रीराम पराजुलीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रकम फेला पारेपछि श्रेष्ठले प्रहरीलाई बुझाएका थिए । प्रहरीले रकमबारे सूचना प्रसार गरेपछि पराजुली बैंकको प्रमाणसहित प्रहरीको सम्पर्कमा आएका थिए । 
प्रहरी निरिक्षक बेदप्रसाद गौतमको रोहवरमा श्रेष्ठले पराजुलीलाई रकम हस्तान्तरण गरे । हराएको सामान फेला नपर्ने अहिलेको समयमा पनि १ लाख रुपैँया बुझाएको खबरले समाजमा अझै इमान्दारता जिवित रहेको प्रष्ट भएको धेरैले चर्चा गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

थप समाचार