फाईल फोटो
२६ माघ, हेटौँडा ।मकवानपुर तेक्वान्दो संघ तथा मकवानपुर डोजाङको आयोजनामा भएको १४ औं जिल्ला स्तरीय तक्वान्दो प्रतियोगितामा नामटार डोजाङ प्रथम भएको छ । शुक्रबारदेखि भएको प्रतियोगितामा ३ स्वर्ण र ५ रजत पदक सहित नामटार डोजाङ प्रथम भएको हो भने हटिया डोजाङ द्धितिय भएको छ ।
हटिया डोजाङले ३ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ । नामटारको तर्फबाट २८ देखि ३२ केजी तौल समुहमा रचना भोलन, ३२ देखि ३६ केजी तौलमा रश्मि मोक्तान र ३२ देखि ३६ केजी तौल समुहमा सुवास मेगीले स्वर्ण पदक जितेकाछन् । यसैगरी हटिया डोजाङको तर्फबाट २८–३२ केजी तर्फ रोज श्रेष्ठ, ४०–४५ केजी तर्फ अभिषेक माझी र ४०–४५ केजी महिलामा निकिता राई प्रथम भईन् । प्रतियोगिताको प्रथम र द्धितिय डोजाङलाई शिल्ड र मेडल प्रदान गरिएको छ । उनिहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना, मकवानपुर तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष लालकाजी बज्राचार्य, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, प्रतियोगिता संयोजक निरुकुमारी मगरले संयुक्त शिल्ड प्रदान गर्नुभयो । प्रतियोगितामा महिला, पुरुष र पुरुष जुनियर गरी १४ वटा तौल समुहमा प्रतिष्पर्धा गराईएको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















