Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

 हेटौंडामा पहिलो पटक म्याथम्याटिक्स ओलियम्याड

51596294_417491295655479_-1549728173.jpg

२६ माघ, हेटौँडा । हेटौंडामा पहिलो पटक जिल्लास्तरीय म्याथम्याटिक्स ओलियम्याड सम्पन्न भएको छ । म्याथम्याटिक्स ओलियम्याड अफ नेपाल (मुन) को आयोजनामा हेटौंडाको नवोदय शिशु सदन विद्यालयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम शैक्षिक विकास समन्वय समिति मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पसलगायत गरी हेटौंडाका नीजि विद्यालय तथा सरकारी विद्यालयका ६१ जना विद्यार्थीले दर्ता गराएता पनि ५५ जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रम संयोजक हर्क कार्कीले बताए ।
  म्याथम्याटिक्स ओलियम्पाडमा सहभागिता जनाएको विद्यार्थीको  अंकको आधारमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका रवि रौनियार अब्बल ठहरिए । रौनियार प्रथम हुदाँ म्यानेजमेन्टकै विपिन केसी द्वितीय भए भने  नवोदय शिशु सदनका प्रवेश गुरागाई तृतीय बन्न सफल भए । मुनका अध्यक्ष दीपक बास्तोलाको अध्यक्षतामा भएको  कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. गोविन्द आचार्य, प्याव्सन मकवानपुरका उपाध्यक्ष विनोद सुवेदी,हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, नवोदय शिशु सदन विद्यालयका निर्देशक दिपेश जोशीलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार