६ साउन, हेटौँडा । नेपाल चलचित्र बोर्डका नवनियुक्त सदस्य नरेन्द्र महर्जनलाई बोर्डमा स्वागत गरिएको छ । पदभार ग्रहणसँगै बार्डका सदस्य महर्जन र अर्का सदस्य अशोकप्यासी राईलाई स्वागत गरिएको हो ।
बोर्डका अध्यक्ष राजकुमार राईले दुबैलाई बोर्डमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । चलचित्र वितरण र निर्माणमा सक्रिय महर्जनले पदभार ग्रहणपछि नेपाली चलचित्रको बजार विदेशसम्म पु¥याउने बताए । ‘नेपालको बजारलाई बलियो बनाउँदै विदेशमा पनि बजार विस्तारमा काम गर्ने लक्ष्य राखेको छु ।’–उनले भने–‘चलचित्र क्षेत्रमा देखिएको घाटा व्यापार कम गराउन चलचित्रको बजार विस्तार आवश्यक रहेको छ ।’
त्यस्तै चलचित्र पत्रकारिता गरिरहेका राईले नीतिगत सुधारमा आफुले ध्यान केन्द्रित गर्ने बताए । ‘राष्ट्रिय चलचित्र नीति ड्राफ्ट भएको छ, त्यसलाई लागु गराउन र पारदर्शी व्यापारका लागि बक्स अफिस लागु गर्न म लाग्नेछु ।’ दुबै सदस्यको पदावधि २ बर्षको हुनेछ ।
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...
२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...






-1786539267.jpg)











