३० चैत, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले वर्तमान कम्युनिष्ट सरकारले हुकुमी शासन चलाईरहेको बताएका छन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नगर सम्मेलनमा बोल्दै नेता रिजालले यस्तो आरोप लगाएका हुन् । उनले कम्युनिष्ट सरकारले चुनावअघि जनतालाई दिएका बाचा पुरा नगरि आफ्ना स्वार्थ अनुरुपका काम गरिरहेको बताए । सरकारको यस्तो अराजक गतिविधि रोक्न कांग्रेसले भुमिका खेल्ने बताए । कांग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको भन्दै उनले यसबारे सचेत रहनुपर्नेमा जोड दिईन् । उनले संघदेखि तल्लो तहसम्म भ्रष्टाचार मौलाउँदा पनि सरकारले यसलाई वेवास्ता गर्नुले सरकारको गलत मनासाय प्रष्ट झल्किएको बताईन् ।
कार्यक्रममा प्रदेश नम्बर ३ नेपाली कांग्रेस संसदीयदलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले जनतालाई प्राथमिकतामा राखेर काम गरे निर्वाचनमा कांग्रेको जित हुनेमा बताए । उनले जनताको हित विपरित काम गर्ने कम्युनिष्ट सरकारलाई आगामी निर्वाचनमा जनताले विस्थापित गर्ने दावि गरे ।
कार्यक्रममा कृष्ण प्रसाद दाहाल र राजबाबु पहाडीद्धारा लिखित ‘प्रजातान्त्रिक समाजवादका प्रकाशपुञ्ज’ नामक पुस्तकको समेत बिमोचन गरिएको छ । कांग्रेस उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली जिल्लाका उपसभापति विष्णु लामिछाने, सल्लाहकार माइकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापतिहरु लगायत काँग्रेसका विभिन्न भातृ संगठनहरुका प्रमुखहरुको सहभागिता रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















