Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चिसापानीमा सप्ताह ज्ञान महायज्ञ लगाईने

20161125_090651-1480072693.jpg

१० मंसिर, हेटौँडा । हेटौंडा-१९ स्थित हटिया चिसापानीमा रहेको शक्तेश्वर मन्दिरको स्तरोन्नती गर्ने उद्वेश्यले यही मंसीर २० गतेदेखि २८ गतेसम्म चिसापानी स्थित शक्तेश्वर मन्दिर परिसरमा वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालगन गरिने भएको छ ।
समितिले शुक्रवार हटियामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सप्ताह ज्ञानमहायज्ञका संयोजक लोकनाथ चौलागाईले मन्दिरको स्तरोन्नती, मन्दिर क्षेत्रको तारवार, पुष्पबाटिका निर्माण, बेहुली कोठा, जन्ती बस्ने कोठाको निर्माण गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको बताए । महायज्ञका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेशकुमार धिमालले सप्ताह ज्ञान महायज्ञमा करीव ५० लाख आर्थिक संकलन हुने बताए ।
सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित गणेश उपमन्यु ढकालले संगीतमय कथावाचन गर्ने आयोजकले जनाएको छ । सप्ताहलाई व्यवस्थित गर्न समाजसेवी लोकनाथ चौलागाईको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । यसैगरी सप्ताह ज्ञान महायज्ञलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । रामकृष्ण कोईरालाको संयोजकत्वमा प्रचारप्रसार, ठाकुरदत्त खतिवडाको संयोजकत्वमा खरीद,भीमप्रसाद ढकालको संयोजकत्वमा मञ्च तथा प्रसाद, शिवप्रसाद नेपालको संयोजकत्वमा शोभायात्रा तथा पूजा, ईश्वरीप्रसाद दंगालको संयोजकत्वमा आवास तथा भान्सा, गोविन्द दुलालको संयोजकत्वमा विधुत र पानी,राजकुमार बास्तोलाको संयोजकत्वमा यातायात, लक्ष्मण दुलालको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।

रामकृष्ण तिवारीको संयोजकत्वमा भौतिक निर्माण, देवकुमार घिमिरेको संयोजकत्वमा स्यमसेवक, कुमार थापाको संयोजकत्वमा स्लो बाईक रेस, जयप्रकाश घिमिरेको संयोजकत्वमा रक्तदान कार्यक्रमको जिम्मेवारी दिईएको छ । मंसीर १७ गते स्लोबाईक रेस, १८ गते वृहत मोटरसाईकल यात्रा संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । २० गते समुदघाटन र २१ गतेदेखि  झाँकी सहित संगीतमय कथाप्रवचन गरिने आयोजक समितिले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार