Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

२ लाख ५० हजारको अवैध कपडासहित एकजना पक्राउ

baramad-kapada-1555688369.JPG

६ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २ लाख ५२ हजार नेपाली मुल्य बराबरको अवैध कपडा सहित १जनालाई  पक्राउ गरेका छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा बाट खटि गएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग सडक खण्डको हेटौँडा  १५  रातोमाटेमा ना ५ ख ५७५५ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरा भित्र  कुर्ता र थानको कपडा सहित  अन्य  करिब नेपाली रुपैया १ लाख २० हजार  मुल्य बराबरको कपडा सहित भारत पश्चिम बंगाल माल्दा सुजापुर बस्ने  ३१ बर्षीया उमर थारुकलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर विक्रम राणले बताए ।   

 त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरकै टोलिले  हेटौडा  १५  रातोमाटे स्थित सडक खण्डमा ना ४ ख १०६७ नम्बरको  बसलाई रोकी चेकजाँच गर्दा बेवारीसे अवस्थामा प्लास्टिकको बोरा भित्र करिब नेपाली रुपैया १ लाख ३२ हजार  मुल्य बराबरको कुर्ता र थानको कपडा बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ परेको मानिस र कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पठाइने प्रहरीले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

थप समाचार