Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्ने नै थुनामा

Arrested-1556206088.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्नेहरु प्रहरीको थुनामा परेका छन् ।
राक्सिराङ गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानले मंगलबार राति १० बजेको समयमा सरकारी नम्बर प्लेटको मोटरसाइलक चलाईरहेको अवस्थामा दुरुपयोग रोक्न खोज्नेहरुलाई नै इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक पनेरुले पक्राउ गरेर हिरासतमा राखेका छन् ।
वडा अध्यक्ष स्याङ्तानले आफूमाथि सरकारी नम्बर प्लेटको मोटरसाइकल रातिको समयमा चलाएर हिँड्दा युवाहरुले हातपात गर्न खोजेको भन्दै  दिएको उजुरीको आधारमा युवाहरु राजकुमार श्रेष्ठ र प्रमोद अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुधबार दिउँसो ३ बजे पक्राउ गरेको थियो । 
प्रहरी निरीक्षक पनेरुले युवाहरुले मादक पदार्थ सेवन गरेर राति मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा वडा अध्यक्षमाथि हातपातको प्रयास गरेकाले पक्राउ गरेको बताए । राजनैतिक दवावका कारणमा पक्राउ गरेका युवालाई २४ घण्टासम्म के कारणले थुनामा राखेको भन्दै प्रश्न चौतर्फी उठेपछि दवाव थेग्न नसकी शुक्रबार पुनः उपस्थित हुने शर्तमा विहिबार साँझ छोडेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

थप समाचार