Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसद बानियाँलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी

FB_IMG_1479911778173-1480413435.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री जिम्मेवारी पाउने भएका छन् । 

मंगलबार बानियाँसहित काँग्रेसको तर्फबाट राज्यमन्त्री बन्नेहरूको मन्त्रालय टुंगो लागेको हो । राष्ट्रिय संचारमाध्यम कान्तिपुरको अनलाइन संस्करणले यसलाई यसरी खबर बनाएको छ ।

..........

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थप १० राज्यमन्त्री नेपाली कांग्रेसले सिफारिस गरेको छ । 

योसँगै दाहालको मन्त्रीमण्डलको संख्या ४१ पुगेको छ । यस अघि ४ राज्य मन्त्रीसहित ३१ सदस्यीय मन्त्रीमण्डल थियो । कांग्रेसले आफूले नेतृत्व गरेको १० मन्त्रालयमा १० राज्यमन्त्रीलाई पठाउन लागेको हो । 

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीमार्फत पार्टीको तर्फबाट १० जना राज्यमन्त्रीको नाम पठाएका हुन् ।

निधीले राज्यमन्त्रीहरूको लिस्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेका छन् । थप भएका कांग्रेसका राज्यमन्त्रीहरूमा दीर्घसिंह भाट (भौतिक पूर्वाधार तथा यातायात), सिताराम मेहता (वन), तारामान गुरूङ (स्वास्थ्य), सुरेन्द्र आचार्य (सिचाई), सुवर्ण ज्वारचन (शहरी विकास), इन्द्र बाँनिया (पर्यटन), दिलिप गच्छदार (श्रम), दीपक खड्का (खानेपानी), कञ्चन बादे (उद्योग) र मिठु मल्ल (वाणिज्य) छन् । 

स्रोतका अनुसार सम्पूर्ण राज्यमन्त्रीहरूको सपथग्रहण बुधबार हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार