१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् । सपथग्रहण गरे लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा राज्यमन्त्री बानियाँलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।
त्यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त १० राज्यमन्त्रीलाई प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
व्यक्तिगत विवरण
नाम : इन्द्रबहादुर बानियाँ
जन्म स्थान : हर्नामाडि–४ दियावति
जन्ममिति : २०२७ साल भदौं १५ गते
हालको ठेगाना : हेटौँडा–५
सानोपोखरा/ललितपुर, धापाखेल–१
पिताको नाम : छेमबहादुर बानियाँ
माताको नाम : प्रेमकुमारी बानियाँ
निर्वाचन क्षेत्र : मकवानपुर क्षेत्र नम्बर १
प्राप्त मत : ११ हजार ८ सय ८८
अध्ययन : अाईकम
राजनीतिक यात्रा
२०४४ सालमा राजनीतिमा प्रवेश
२०५१ सालमा काँग्रेस महाधिवेशन
प्रतिनिधि
२०५२ सालमा नेविसंघ जिल्ला सहसचिव
२०५५ सालमा तरुण दल जिल्ला सचिव
२०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष
२०५६ सालदेखि निरन्तर महासमिति सदस्य
२०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य
२०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार
२०७० मंसिर ४ गते प्रत्यक्षतर्फबाट निर्वाचित संविधानसभा सदस्य
२०७२ मा नेपाली कांग्रेस जिल्ला सभापति निर्वाचित
सामाजिक क्रियाशिलता
उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग बाणिज्य संघ लगायत एक दर्जन संघसंस्थामा सल्लाहकार ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)