२५ बैशाख, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय भिमफेदीको संयुक्त आयोजनामा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
भिमफेदी ६ मा रहेको ईप्रका भिमफेदीको परिसरमा भिमफेदी कुलेखानी हुदै काठमाण्डौं चल्ने भाडाका १सय ४ वटा सुमोका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख बिरेन्द्र कुमार ठाकुरले प्रस्ट खबरलाई जानकारी दिए ।
परीक्षण गरिएको १ सय ४ चलक मध्य ५ जना चालकलाई उच्च रक्तचाँप र २ जनाको न्यून रक्तचाँप पाइएको छ ।त्यसैगरी दृष्टी परिक्षण गर्दा १८ जनाले चश्मा प्रयोग गर्नु पर्ने र ३ जनाको कलर भिजनमा समस्या देखिएको र १ जना चालकको मोतिबिन्दु सुरु हुन लागेको पाईएको प्रमुख ठाकुरले जानकारी दिएका छन ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख बिरेन्द्र कुमार ठाकुर ,ईलाका प्रहरी कार्यालय भिमफेदीमा प्रहरी निरीक्षक चित्र बहादुर लामा, सामुदायिक आँखा अस्पताल हेटौडा , प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीका प्रतिनिधीहरुको संलग्नता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा ५० वटा सवारी सधनहरुमा ओभरटेक गर्ने सहि तरिकाको लेखीएको स्टिकर समेत टास गरिएको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









