Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धार्मिक पर्यटनबाट लाभ हासिल गर्न सकिन्छ : राज्यमन्त्री बानियाँ

FB_IMG_1480520547824-1-1480520917.jpg

१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ईन्द्रबहादुर बानियाँले धार्मिक पर्यटनबाट नेपालले लाभ हासिल गर्न सक्ने बताएका छन् । 
राज्यमन्त्री भएपछि संचारकर्मीहरूसंग प्रतिक्रिया दिंदै बानियाँले पशुपतिनाथ, लुम्बिनी, मुक्ति नाथ, स्वर्गद्वारी  लगायतका धार्मिक क्षेत्रको सम्बर्द्धन गर्न सके बढि भन्दा बढि धार्मिक पर्यटक भित्रने बताए । नेपाल पर्यटन, जलविद्युत र कृषिबाट समृद्ध बन्न सक्ने दावि गर्दै उनले कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा अाफ्नो कार्यकाल खर्चने उनको भनाई छ ।   
उनले मठमन्दिर, पुरातात्त्विक महत्त्वका क्षेत्रको संरक्षणमा अाफ्नो भुमिका रहने बताए । उनले मकवानपुरको दामन, पालुङ, डाँडाबास, कैलाश, मकवानपुरगढी क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नेतर्फ समेत अाफुले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकुल राजनीतिक अवस्थामा अाफु मन्त्री बनेको बताउँदै देश र जनताको हितमा काम गर्ने दावी गरे । उनले मकवानपुरबासीको अात्मसम्मान बढाउने ढंगले काम गर्ने समेत प्रतिक्रिया व्यक्त गरे । 
बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएसंगै जिल्लामा रहेका पुरातात्त्विक महत्वका क्षेत्र, धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकास टेवा पुग्ने विश्वास मकवानपुरबासीले गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार