२६ बैशाख, हेटौँडा । छरितो न्याय, सबैका लागि न्याय भन्ने मुल नाराका साथ हेटौँडामा कानुन दिवस २०७६ मनाइएको छ ।
उच्च अदालत पाटन हेटौंडा इजलाश र जिल्ला अदालत मकवानपुरले संयुक्त आयोजनामा उच्च अदालत पाटन हेटौंडा इजलाश परिसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी कानुन दिवस मनाएको हो । कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलाशका प्रधान न्यायधिश पुष्पराज कोइरालाले अदालतले मात्र न्याय संभव नरहेकोले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका छन । उनले २००८ सालमा आजकै दिन कानुन दिवश मनाउन थालिएको र यसको महत्व बढदै गएकोले कानुन सबैको पहुँचमा पुयाउनु पर्ने बताए ।
न्यायधिश कोइरालाले न्याय छिटो छरितो हुनेपर्नेमा हिजोको अदालतीय पकृया र आजको अदालतीय पकृया धेरै फरक रहेको बताए ।
कार्यक्रममा जिल्ला अदालत मकवानपुर, उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायधिशहरु, कर्मचारीहरु, कानुन ब्याबसायीहरु, हेटौंडा उपमहनागरपालिकाका उपप्रमुख मिना लामा ,पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...



-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









