२९ वैशाख, हेटौँडा । सवारी दुर्घटना धेरै बढ्न थालेपछी जनचेतना जगाउने उदेस्यले सडक सुरक्षाका सम्बन्धमा आइतबार हेटौंडामा गोष्ठीको आयोजना गरिएको छ ।
सडकमा हुने सवारी दुर्घटनामा दिनहुँजसो मानिशको मुत्यु हुनेक्रम बढ्न थालेपछी सप्ताहब्यापी रुपमा यस्ता कार्यक्रम गर्दै जनचेतान जगाउनका लागि सहज होस भन्ने उदेस्यले हेटौंडामा कार्यक्रम गरिएको हो ।
नेपाल इन्जरी अनुसंधान केन्द्रको आयोजनामा मकवानपुरका संचारकर्मीहरु संग सडक सुरक्षाका बिषयमा कार्यक्रम गरिएको हो । संचार क्षेत्रले सडक सुरक्षाका सम्बन्धमा कलम चलाउँदा यसको सुरक्षामा थप सहयोग पुगोस भन्ने उदेस्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले लापरवाही ढंगले सवारी हाक्नेलाई कडा कार्बाही गरेमा मात्र सवारी दुर्घटना कम हुन सक्ने बताउनुभयो । मापसेका कारण पनि सवारी दुर्घटना बृद्धी भएको उनले बताउनुभयो ।
राजमार्गका सडक फराकिलो नहुँदा पनि सवारी दुर्घटनाको जोखिम निकै बढेको उनको भनाई छ । सडक कार्यालयले सडक निर्माण गर्छ तर, फुटपाथ निर्माण नहुँदा पैदलयात्रीहरु सडकबाटै हिड्नुपर्दा पनि सवारी दुर्घटना बढेको मेयर महतले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









