१८ मंसिर, हेटौडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले टायर बालेर अहिलेको समस्या समाधान नहुने भएकाले त्यसतर्फ नलाग्न एमालेलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस मकवानपुरले शनिबार हेटौँडामा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री बानियाँले संसदमा पेश भएको संविधान संशोधन प्रक्रियालाई संसदिय प्रक्रियाबाटै टुंगो लगाउन एमालेलाई आग्रह गरेका छन् । मुलकको निकासका लागि संविधान संशोधन प्रक्रिया अघि बढाएको बताए । उनले लामो समय संसदिय अभ्यास गरेको एमालेले यसलाई संसदिय अभ्यासबाट टुंग्याउनुपर्नेमा जोड दिए । सडक आन्दोलनले जनतालाई दुःख मात्रै हुने भन्दै यसतर्फ नलाग्न एमालेलाई उनको सुझाव थियो ।
काँग्रेसले आप्mना असन्तुष्टीलाई संसदिय प्रक्रियाबाट टुंग्याउने गरेको भन्दै जनतालाई दुःख दिने काम नगर्न आप्mना कार्यकर्ता समेत उनको निर्देशन थियो । रचनात्मक काम गरेर जनताको मन जित्न पार्टी र भातृ संगठनका नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाई छ । निरन्तर जनता माझ पुग्न सके जनताबाट सधैं सम्मान पाईने भन्दै उनले यसतर्फ लाग्न सबैलाई आग्रह गरे । मन्त्री बानियाँले पर्यटन प्रवद्र्धनबाट नेपाल छोटो समयमा समृद्ध हुन सक्ने भन्दै सरकारको ध्यान त्यसतर्फ गएको बताए ।
काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बुद्ध लामा, आनन्द कठायत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल चेपाङ संघको तर्फबाट मन्त्री बानियाँले चेपाङ समुदायले प्रयोग गर्ने गरेको जाबि (झोला) दिएर सम्मान गरिएको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)