Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश नम्बर ३ मा ११५ स्वयंसेवक परिचालन

touchmaster_1558366465720-1558366923.jpg

जेठ, हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशभर ११५ स्वयंसेवक परिचालन गरेको छ । बिकासको बिभिन्न क्षेत्रमा भैरहेको जनशक्तिको अभाब पुरा लागि प्रदेश सरकारले १३ जिल्लामा स्वयंसेवक परिचालन गरेको हो । सामाजिक बिकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धित जिल्लाको समन्वय समितीसँगको सहकार्यमा काम गर्नेगरी परिचालन गरेको हो । 
कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले स्वयंसेवक पदलाई जनताको पक्षमाकाम गर्न निदेशन दिए । प्रदेश ३ सरकारले माबि शिक्षक, अनमी, हेल्थ असिष्टेण्ट, फार्मेसि सहायक, बायोटेक्निकल, खेलकुद प्रशिक्षक, कृषि र पशुका प्राबिधीक सहित प्रदेश ३ सरकारको महत्वपुर्ण कार्य सहयोगापेक्षी मानबमुक्त र वालबिवाह मुक्त प्रदेश घोषणाको लागि सहजकर्ता परिचालन गरेको हो । उनीहरूले २ बर्ष स्वयंसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ । 
स्वयंसेवकका लागि भएको अभिमुखिकरणमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.यमुना कँडेल, मन्त्रालयका सचिब दिपेन्द्र सुवेदीले सहजीकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देउवाको नेपाल फर्किने दिन परिवर्तन
deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
1786200571348-1786200753.jpg

२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

थप समाचार