१३ जेष्ठ, हेटौँडा । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहले काठमाण्डौ उपत्यकालाई निशाना बनाएर अपराधिक गतिविधि सञ्चालन गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले सोमबार राजधानी काठमाडौँमा भएको घटनाको बारेमा जानकारी गराए ।
पछिल्लो समय विप्लव समूहले काठमाण्डौ उपत्यकालाई आधार बनाएर आपराधिक क्रियाकलाप गरिरहेको र आइतबार ४ जनाको ज्यान जानेगरी भएको बम विष्फोट पनि त्यसैको निरन्तरता भएको गृहमन्त्री थापाले जानकारी दिए ।
विप्लवले गैह्रकानुनी र संविधान विपरित जनसरकारको रुपमा जनपरिषद् गठन गरेको र जनसेनाको रुपमा ४ वटा कम्पनी बनाएकाले सुरक्षा चुनौति थपिएको गृहमन्त्री थापाको भनाइ छ ।
मन्त्री थापाले विप्लब समुहले मुलुकको शान्ति र स्थायीत्वलाई प्रभाव पार्ने गरि क्रियाकलाप अघि बढाएको उल्लेख गर्दे त्यस तर्फ सरकार सजग रहेको दावी गरे ।
सरकारले चन्द समूहका गतिविधिलाई प्रतिबन्ध लगाइसकेकाले उनीहरुविरुद्ध थप कडा रुपमा प्रस्तुत हुने पनि उल्लेख गरे । उनले अपराधिक गतिविधिमा संलग्न पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने दावी पनि गरे । यस्तै गृहमन्त्री थापाले सोमबारको घटनामा मारिने विप्लवका कार्यकर्ता भएको पनि जानकारी दिएका थिए ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















