Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणतन्त्र दिवसमा कांग्रेस मकवानपुरले विभिन्न कार्यक्रम गर्ने

1-1559008704.jpg

१४ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले १२ औँ गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरि मनाउँने भएको छ । नेपाली कांग्रेस मकवानपुरको सोमबार बसेको जिल्ला कार्य समिति बैठकले केन्द्रीय निर्देशन अनुसार कार्यक्रम गर्ने निर्णय गरेको हो । 
मकवानपुर कांग्रेसले जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन विहान प्रभात फेरी, दिउँसो गणतन्त्र र संघियता सम्बन्धि अन्तरकृया र साँझ दिप प्रज्वलन गर्ने जनाएको छ । 
प्रभात फेरी विहान ७ बजे हेटौँडा २ स्थित पार्टी कार्यलयबाट सुरु भई बुद्धचोकमा पुगेर  कोणसभामा परिणत हुने पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । 
यस्तै दिउँसो ३ बजे हुने अन्तरकृया पार्टी कार्यलयको सभा हलमा हुने र दिप प्रज्वलन कार्यक्रम साँझ ६ः३० बजे बुद्धचोकमा गरिने पनि प्रवक्त कोइरालाले बताए ।
नेपालमा भएका सबैखाले राजनितिक परिवर्तनमा नेपाली कांग्रेसको मुख्य भूमिका रहेको उल्लेख गर्दै गणतन्त्र दिवसको दिन कार्यक्रमको आयोजना गर्न लागिएको मकवानपुर कांग्रेसका कार्यबाहाक सभापति बिष्णुप्रसाद लामिछानेले बताए । 
कार्यबहाक सभापति लामिछानेको अध्यक्षतामा भएको बैठकमा कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य, नगरसभापति, एवम विभिन्न भातृ संगठन र सुभेच्छु संगठनका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
बैठकले गणतन्त्र दिवसको कार्यक्रममा सहभागिताका लागी कार्यकर्ता एवम सुभेच्छुकहरुमा अनुरोध समेत गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार