Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नगरको संरचना बिगारेर प्लटिङ्ग हुन दिन्नः मेयर महत

61705643_367400797304733_-1559375175.jpg

१८ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगरको संरचना बिगारेर जथाभावी प्लटिङ्ग गरेकोले पल्टिङ्गको बिषयमा  उपमहानगरपालिका कठोर बनेको बताएका छन  ।शनिबार हेटौँडामा भएको मकवानपुर घरजग्गा ब्यवसायी संघको पहिलो भेलालाई संवोधन गर्ने क्रममा मेयर महतले नगरको संरचना बिगारेर प्लटिङ्ग गरी संमग्र हेटौँडा नगरको संरचना बिगारको बताउदै नगरको  सुन्र्दयतालाई सखाप पार्ने प्लटिङलाई अनुमति दिन नमिल्ने बताएका हुन । 

नगर प्रमुख महतले कार्यक्रममा सबैलाई “मेयर महतले प्लटिङ्गमा रोक लगायो” भन्ने गरेको भन्दै उनले आफुले नगरको संरचना सखाप हुन लागेकोले  प्लटिङ्गमा रोको लगाएको प्रस्ट पारे । अब समिति तथा उपमहानगरपालिका बसेर यस विषयमा छलफल गरी समाधानको उपायमा लाग्न तयार भएको  मेयर महतले बताए । 
घर जग्गा ब्यवसायी संघ तदर्थ समितिका मकवानपुर संयोजक धुर्ब घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, राप्रपाका मधु अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमले आजै तदर्थ समिति चयन गर्ने बताइएको छ । 

61899692_850519991993332_-1559375175.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार