Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सबै क्षेत्रलाई समेटेर काम गर्छुः आयोग सदस्य ओझा

IMG_7784-1559388420.JPG

१८ जेठ, हेटौँडा। राष्ट्रिय समावेसी आयोगका सदस्य बिष्णुमायाँ ओझाले सबै क्षेत्रलाई समेटेर काम गर्ने उदघोष गरेकी छिन । 

शनिबार हेटौँडा २मा रहेको न्युज  क्लब नेपालमा पत्रकार भेटघाटको आयोजना गर्दै ओझाले  आफ्नो ६ बर्षीय कार्यकालमा सबै सबै क्षेत्रलाई समेटेर काम गर्ने बताएकी हुन । उनले आफु आयोगको सदस्य बनेपछि २०७६र७७को आर्थीक बर्षका लागि १८वटा कार्य योजनाको प्रोपोजल तयर गरको र त्यस अनुसारनै अघि बढने बताएकी छिन ।  आयोगले सबै क्षेत्र वर्गलाई समेटनु पर्ने भएकोले  अहिले आयोग चेपाङ, दलित, जनजाती, सिमान्तकृत, बृद्धबृद्धा, मजदुर, कृषक, महिला  लगायतकाको क्षेत्रमा काम गर्ने योजानका साथ अगाडी बढेको बताइन। 
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको बनेको सरकारले काम गर्ने र यस सरकार बाहेक  सबै क्षेत्रलाई समेटने विकासका  काम अबको समयमा अरु कसैले पनि गर्न नसक्ने बताइन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार