Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महायज्ञमा चौथो दिन ४ लाख ५६ हजार संकलन

२३ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि भईरहेको महायज्ञमा चौथो दिन ४ लाख ५६ हजार ४ सय ४४ रुपैँया संकलन भएको छ ।
विहिबार महायज्ञमा हेटौँडा–१९ का नवराज दुलालबाट १ लाख १ हजार १ सय ११, हेटौडा २१ का कृष्णप्रसाद गजुरेलबाट ३१ हजार १ सय ३१, हेटौँडा–१९ का गोपिप्रसाद पुडासैनीबाट ११ हजार १ सय ११, हेटौँडा–२१ का केदारप्रसाद आचार्यबाट ११ हजार १ सय ११, हेटौँडा–२१ का राधिका बास्तोलाबाट ११ हजार १ सय ११ रुपैँया सहयोग प्राप्त भएको छ ।

यसैगरी, हेटौँडा–१९ का मिनाकुमारी गौतमबाट १० हजार ५५, हेटौँडा–२० का रामप्रसाद पौडेलबाट १० हजार १० रुपैँया र हेटौँडा–२१ का दुर्गा आचार्यबाट १० हजार ५ रुपैँया सहयोग संकलन भएको प्रचारप्रसार समिति सदस्य घमराज तिमल्सिनाले बताए । महायज्ञमा विहिबारदेखि तुलादान समेत शुरु भएको छ । हेटौँडा–१९ का छविलाल चौलागाईबाट १४ हजार ४ सय १० रुपैँया, लालिमाया गुरुङबाट १० हजार ६५ रुपैँया र हेटौँडा–२१ का मनमाया ढकालबाट १३ हजार ८ सय ५५ रुपैँया बराबर तुलादान भएको छ । महायज्ञमा चार दिनमा ८ लाख ८१ हजार ३ सय ८३ रुपैँया संकलन भएको छ ।
धार्मिक पर्यटन पर्वधनका लागि पूर्वाधार विकास लागि ५० लाख रुपैँया सहयोग जुटाउने उद्देश्यले मंसिर २८ गतेसम्म संचालन हुने धान्याञ्चल महायज्ञमा प्रखर युवा पण्डित गणेश उपमण्यु ढकालले कथा वाचन गरिरहेका छन् । महायज्ञ अन्तरगत पितृको सम्झनामा तस्विर राख्ने, सामुहिक व्रतवन्ध, पञ्चमी थन्क्याउने, सिक्का र धानमार्फत तुलादान गर्ने व्यवस्था मिलाईएको छ । आयोजकले मंसिर २४ गते रक्तदान कार्यक्रम गर्ने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार