Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

जेठ २५ गते दोस्रो हेटौंडा जर्नालीजम अवार्ड हुने(मनोनयन सुचि सहित)

61997724_366881030611109_-1559569249.jpg

२० जेठ, हेटौँडा । जेठ २५ शनिबार हेटौँडामा दोस्रो हेटौंडा जर्नालीजम अवार्ड —२०७६ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा दोस्रो हेटौंडा जर्नालीजम अवार्ड —२०७६ हुन लागेको हो । सोमबार पत्रकार सम्मेलन मार्फत दोस्रो हेटौंडा जर्नालीजक  अवार्ड —२०७६ को उत्कृष्ट ३ मनोनयन शार्वजनिक गर्दै आयोजकले यस बारेमा जानकारी गराएको हो । 
 एकेडेमीका अध्यक्ष तथा अवार्ड संयोजम मणीराज गौतमले यस बर्ष ११ वटा विधामा अवार्ड प्रदान गरीने र सो कार्यका मकवानपुरका विभिन्न मिडियामा क्रियाशिल सञ्चारकर्मीको ११ वटै विधामा ३ जनाको नाम सार्वजानिक गरिएको बताए ।
अध्यक्ष गौतमले अवार्ड संगै उत्कृष्ट भएका ११ जना पत्रकारहरुलाई नगद राशी सहित सम्मान गरीने बताए । अवार्ड कार्यक्रममा नेपालका चर्चित गायक मिलन लामा तथा स्थानिय कलाकार सहित दोहोरी गायक गायिकाहरुको सहभागिता रहने बताइएको छ ।  
मनोनयन शार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, आयोजक समितिका सदस्य श्रीराम अर्जुन लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । न्यू मिडिया एकेडेमीले गत बर्ष पहिलो हेटौंडा जर्नालीजम अवार्ड दुवईमा सम्पन्न गरेको थियो । 
 

दोस्रो जर्नालिजम अवार्ड —२०७६ मा ३ उत्कृष्ट मनोनयनमा परेका सञ्चारकर्मीहरुको नामावली

क)उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६

१) सुवास विडारी, साझाकुरा दैनिक २) राजन दाहाल, एभिन्युज टेलिभिजन ३) पुष्पराज अधिकारी, जनता टेलिभिजन

ख) उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६

१) कपिल खड्का, टिम टेलिभिजन २) अशोक सुजन श्रेष्ठ, नागरिक दैनिक ३) रविन्द्र गौतम, हेटौंडा खबर डटकम/ रेडियो सरोवर

ग) उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड —२०७६

१) केशव समपर्ण, साझाकुरा दैनिक/कारोबार दैनिक २) सुदीप सिवाकोटी, हेटौंडा सन्देश दैनिक / नयाँ पत्रिका दैनिक ३) राज सापकोटा, लालखबर डटकम

घ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७६

१) देवराज पन्त, न्युज २४ २) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ दैनिक ३) विवस अधिकारी, समृद्ध समाज दैनिक

ङ) उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७६

१) एमपी शर्मा, हेटौंडा एफएम २) दुदुमाया सिन्तान, रेडियो थाहा सञ्चार ३) सुवास विडारी, साझाकुरा दैनिक

च) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७६

१) धर्मेन्द्र दाहाल, खबरब्रेक डटकम २) बलराम पुडासैनी, तु खबर डटकम ३) सुनिल सिवाकोटी, प्रष्टखबर डटकम

छ) उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६

१) दर्शन क्षेत्री, रेडियो थाहा सञ्चार २) उषा थामी, हेटौंडा एफएम ३) धिरज ढकाल, टिम टेलिभिजन

ज) उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड —२०७६

१) प्रिया पौडेल, समृद्ध समाज दैनिक/ रेडियो निकास २) गणेश अधिकारी, रेडियो मकवानपुर / प्रदेश दैनिक ३) अमृत चिमोरिया, समृद्ध समाज/ थाहाखबर डटकम

झ) नव उदयमान पत्रकार वर्ष अवार्ड —२०७६

१) सृजना नेपाल,रेडियो थाहा सञ्चार २) मानवी बानियाँ, हेटौंडा सन्देश दैनिक ३) उज्जवल अधिकारी, भुगोल न्यूज डटकम

ञ) उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड —२०७६

१) कृष्ण सारु मगर, अन्नपूर्ण पोष्ठ/ एपि वान टेलिभिजन २) बालकृष्ण अधिकारी, कान्तिपूर टेलिभिजन ३) ध्रुव अधिकारी, राजधानी दैनिक

ट) उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६

१) नानीमाया सापकोटा, टिम टेलिभिजन २) सरिता दाहाल, राजधानी दैनिक ३) सरला अधिकारी, छहारी नेटवर्क

62230539_306540540250510_-1559569559.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार