२५ मंसिर, हेटौँडा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले संसदमा पेश भएको संशोधन प्रस्ताव राष्ट्रिय हितमा हुने गरी सच्याउनुपर्ने बताएका छन् ।
हेटौँडामा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै नेता भट्टराईले राजनैतिक गतिरोध अन्त्यका लागि संसदमा पेश भएको प्रस्तावलाई सबै पक्षको माग सम्बोधन र राष्ट्रिय हित हुने गरी संशोधन हुनुपर्ने बताए । उनले संशोधनका क्रममा संविधानसभाका समिति र आयोगले दिएको सुझाव अनुसार सच्याउन समेत सुझाव दिए । अहिलेको समस्याको समाधान संसदबाटै खोज्नुपर्नेमा केही दलले जनता जुधाउने काम गरिरहेको भन्दै उनले यसलाई रोक्न नयाँ शक्तिले पहल गरिरहेको बताए ।
सहमतिमा संविधान संशोधन गरी एक बर्षभित्र तीन तहको निर्वाचन एकसाथ गर्नुपर्ने सुझाव दिंदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ठूला दलका शिर्षनेताहरुका गैरजिम्मेवार अभिव्यक्तिले समेत संघियता कार्यान्वयनमा समस्या आईरहेको बताए । ‘पूर्वमा झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली कञ्चनपुरमा एक रौं दिन्न भन्ने जस्ता अभिव्यक्ति उहाँहरुले दिंदा समस्या आएको हो ।’–उनले भने । नेपालमा भएका राजनैतिक परिवर्तनमा विदेशीलाई देखाउने काम भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालका राजनैतिक दललाई कमजोर देखाउने काम कतैबाट हुन नहुने बताए ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

-1792888897.jpg)










-nepal-1792111426.jpg)




