Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः पाकिस्तानको पहिलो जित

IMG_20190603_233434-1559607066.jpg

२१ जेष्ठ, हेटौँडा । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आफनो दोश्रो खेलमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तान घरेलु टिम इंग्ल्याण्ड विरुष्द्ध १४ रनले विजयी भयोे ।
सोमबार राति भएको खेलमा ३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा समेटिएपछि पाकिस्तान १४ रनले विजयी भयो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डका लागी जोय रुट र जस बटलरले उत्कृष्ट प्रदर्शन गरेपनि जित दिलाउँन सकेनन् । 
जोय रुटले १ सय ७ रन बनाए भने जस बट्लरले १ सय ३ रनको योगदान दिए । जोय रुट र जस बटलर आउट भएपछि इंग्ल्याण्ड ठूलो दबाबमा परेको थियो । इंग्ल्याण्डका अन्य खेलाडीले सामान्य प्रदर्शन गरे । 
बलिङमा पाकिस्तानका सादाब खान र मोहम्मद आमिरले दुई तथा वहाब रियाजले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनाएको थियो । उसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फखर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर आजमले ६३ र मोहम्मद हफीजले ८४ रन थपे ।
यस्तै कप्तान सरफराज अहमदले ५५ रनको योगदान दिए । पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि आजम र हफीजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे । 
इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले ३–३ विकेट लिए । त्यस्तै मार्क वुडले २ विकेट लिए । (एजेन्सी)
 

pak_win_aqz0GyrlFt-1559607066.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार