Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकार हो कि इकाई छुट्याउन गाह्रो : बानियाँ

Baniyaaa-1559749492.jpg

२२ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेश सरकार आफैंमा सरकार हो कि संघीय सरकारको इकाई हो छुट्याउन गाह्रो परिरहेको बताएका छन् । 

जनता टेलिभिजनद्वारा हेटौँडामा गरेका पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारदेखि संघीय सरकारसम्मले यसलाई इकाईको रुपमा संचालन गर्न खोजेको भन्दै आपत्ति जनाए । संघीयता कार्यान्वयन गर्ने हो भने प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संघीय सरकार र प्रदेश सरकार दुबैले काम गर्नुपर्ने बताए । प्रदेश सरकारले समेत आफुलाई बलियो ढगबाट प्रस्तुत गर्नुपर्नेमा केन्द्रकै इकाईको रुपमा प्रस्तुत गरिरहेको बताए ।

उनले आव ०७६/०७७ को प्रदेशको नीति तथा कार्यक्रम  नेतामुखी र कार्यकर्तामुखी रहेको बताए । पूर्णकालिन म्यान्डेटसहित दुई तिहाई प्राप्त प्रदेश सरकारले दिगो विकासको अवधारणा अघि सानुपर्नेमा जोड दिंदै उनले नेताहरुको नाममा योजना ल्याउँदैमा समृद्धि नआउनेतर्फ ध्यान दिनुपर्ने बताए । संघीय सरकार अन्तरगतको नेपाल प्रहरीलाई बजेट विनियोजन गर्नु संविधान विपरित भएको भन्दै उनले प्रदेश सरकारलाई संविधान विपरितको काम बन्द गर्न सुझाव दिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम सकारात्मक लक्ष्यका साथ अघि बढेको बताए । उनले नीति तथा कार्यक्रमबाटै प्रदेश समृद्ध हुने दावि समेत बताए । कार्यक्रममा नीति क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार