Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

राष्ट्रपति रनिङ शिल्डको नगर छनौट सकियो

Running-1559824585.jpg

२३ जेठ, हेटौँडा । नवौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका स्तरीय छनौटमा ५ खेलमा खेलाडि छनौट भएका छन् । हेटौँडाको हुप्रचौरमा दुईदिनसम्म चलेको छनौटमा पाँच खेलमा खेलाडि छनौट गरिएको हो ।
छनौटमा छात्र भलिवलमा वंशगोपाल मावि चौघडा, छात्रा भलिवलमा श्रीकृष्ण इंग्लिस वोडिङ मावि, छात्र कबड्डीमा बालजागृति युवा वर्ष मावि, छात्रा कबड्डीमा भृकुटी मावि उत्तरपानी छनौट भएका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । रिले तर्फ महेन्द्र किरण वसामाढी र वालवोध मावि हटिया तथा बालज्योती मावि पीप्ले र वंशगोपाल मावि चौघडा छनौट भएका छन्।
तेक्वान्दोमा ४५ केजीमा चन्द्रोदय माविका विश्वराज खडका,४८ केजीमा सोलिड्यारीटीका विप्लव वाईवा र ५१ केजीमा वालज्योति माविका कृष्ण वाहादुर वाईवा छनौट भएका छन् । यसै गरि छात्रा तर्फ ४४ केजीमा सिदार्थ माविकी सुता तामाङ,४६केजीमा कुशुम अधिकारी त्रिभुवन मावि र ४२ केजीमा जिनुका यादव ज्ञानोदय मावि छनौट भएका छन् ।
छनौट अन्तरगत सितेरियो करातेको ४२ केजी तौल समुहमा भुटनदेवी माविका सुमन वाईवा, ५० केजीमा बालउज्जल मावि लेवटका रोशनी थापा,४५ केजीमा  शिक्षा विकास शिशुसदनकी सृष्टि घलान, ४० केजी तौल समुहमा आधुनिक राष्ट्रिय माविकी निकिता पाठक,, ५२ केजीमा महेन्द्र करिण माविका अभिषेक बल लामा र ४७ केजी तौल समुहमा महेन्द्र किरण माविका अनुज लामा छनौट भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार