Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीलाई सुन चाँदी व्यवसायीको ६ थान साईकल सहयोग

61983418_2497788260286158-1559901737.jpg

२४ जेठ, हेटौंडा। मकवानपुर सुन चाँदी व्यवसायी संघ मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाइ ६ थान साईकल र हेलमेट प्रदान गरेको छ ।

शुक्रबार संघले एक जिल्ला प्रहरी कार्यालय परिसरमै एक समारोहको बिच मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाइ ६ थन साइकल र हेल्मेट हस्तान्तरण गरिएको हो । साइकल र हेलमेट हस्तान्तरण गर्दै मकवानपुर सुन चाँदी व्यवसायी संघका अध्यक्ष ज्योति रत्न बज्रचार्यले प्रहरीलाइ अपराधिक गतिविधिलाई रोक्नमा सहयोग पुग्ने उद्धेश्यकाले संंघले साइकल सहयोग गरेको बताए। उनले सामाजिक काममा व्यवसायी र प्रहरीबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गरेको बताए। त्यस्तै साइकल हस्तान्तरण कार्यक्रममा बोल्दै मकवानपुर उद्योग बाणिज्य सघका अध्यक्ष कृष्ण कटुवालले संघ को यस कार्य सम्मान गर्न लायक भएको बताए। कटुवालले अब प्रहरीको सक्रियतामा अपराधिक घटनामा कमी आउने विश्वास व्यक्त गरे। त्यसैगरी मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिंहले संघको कार्य प्रति आभार व्यक्त गर्दै प्रहरी सधैं जिल्ला को शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताए। यस्ता किसिमका सहयोगले प्रहरीलाइ दुघर्टना तथा घटनास्थलमा पुग्न सहज हुने बताए ‌ साईकल हस्तान्तरण कार्यक्रममा पत्रकार, मकवानपुरका सुनचादी व्यवसायी संघका पदाधिकारी तथा सुन चाँदी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

62113631_315417939343876_-1559901738.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार