२५ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि भईरहेको महायज्ञमा ६ दिनमा २६ लाख ५२ हजार ९ सय ८० रुपैँया संकलन भएको छ ।
महायज्ञमा शनिबार मात्रै १० लाख ८२ हजार २ सय १५ रुपैँया संकलन भएको छ । महायज्ञमा हेटौँडा–१९ का बसन्त लामिछानेबाट १ लाख ३० हजार रुपैँया, हेटौँडा–२१ का कमल चौलागाईबाट २५ हजार ५ सय २५, हेटौँडा–७ का नेत्रप्रसाद खतिवडाबाट २५ हजार ५ सय १, हेटौँडा–१९ का सोमनाथ/दिव्यश्वरी दंगालबाट २५ हजार ५ सय, लक्ष्मण दंगालबाट २५ हजार एक सय ११ र मेघप्रसाद सापकोटाबाट २५ हजार २५ रुपैँया सहयोग प्राप्त भएको छ ।
त्यसैगरी, हेटौँडा–१९ का अर्जुन सापकोटाबाट २२ हजार २ सय २२, हेटौँडा–२१ का हरिकृष्ण रानाबाट २० हजार ५५, स्मृति रोक्का क्षेत्रीबाट २० हजार २० रुपैँया, हेटौँडा–१९ का सागरनाथ बास्तोलाबाट १५ हजार १ सय १५, हेटौँडा–१९ का कुमार सापकोटाबाट १२ हजार १ सय ५५, हेटौँडा–१९ का होमनाथ चौलागाई, राधा बजगाई, रामकुमार पुडासैनी, सूर्यबहादुर थापा र हेटौँडा–२० का शुक्रराज प्रजाबाट जनही ११ हजार १ सय ११ रुपैँया सहयोग प्राप्त भएको छ ।
महायज्ञमा हेटौँडा–१९ का तुलसा लामिछानेबाट १० हजार ५५, विष्णुप्रसाद लामिछानेबाट १० हजार ४५, हरिप्रसाद सापकोटाबाट १० हजार १ सय ५१, नामदेव सिल्वालबाट १० हजार १ सय १०, बासुदेव/लक्ष्मी अधिकारीबाट १० हजार १ सय ५५, हेटौँडा–२० का बद्रीप्रसाद लामिछानेबाट १० हजार १ सय ५ सहयोग प्राप्त भएको छ ।
सिक्कादानतर्फ हेटौँडा–१९ का दुर्गादेवी खतिवडाबाट ११ हजार ७ सय ५५, कमला चौलागाईबाट १३ हजार ९ सय ७०, सोमप्रसाद लामिछानेबाट १३ हजार १ सय २५, पार्वति लामिछानेबाट १३ हजार, दुर्गादेवी बास्तोलाबाट १२ हजार ७ सय ५, गोमा दुलालबाट १४ हजार २ सय ३५, हेटौँडा–२१ का लक्ष्मी राना मगरबाट १२ हजार ८ सय १५, पवित्रा पुलामीबाट १० हजार ६ सय ५, हेटौँडा–१९ का मंगलाकुमारी दाहालबाट १७ हजार १ सय ५ रुपैँया तुलादान प्राप्त भएको प्रचारप्रसार समितिका सदस्य घमराज तिमल्सिनाले बताए ।
धार्मिक पर्यटन पर्वधनका लागि पूर्वाधार विकास लागि ५० लाख रुपैँया सहयोग जुटाउने उद्देश्यले मंसिर २८ गतेसम्म संचालन हुने धान्याञ्चल महायज्ञमा प्रखर युवा पण्डित गणेश उपमण्यु ढकालले कथा वाचन गरिरहेका छन् । महायज्ञ अन्तरगत पितृको सम्झनामा तस्विर राख्ने, सामुहिक व्रतवन्ध, पञ्चमी थन्क्याउने, सिक्का र धानमार्फत तुलादान गर्ने व्यवस्था मिलाईएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















