Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

महतको 'कांग्रेसको संक्षीप्त परिचय' पुस्तक बिमोचन

pustak-bimochan-1-1560518305.jpg

३१ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको संक्षिप्त परिचय झल्कने गरी संकलन गरेकोे नेपाली कांग्रेसको संक्षीप्त परिचय नामक पुस्तक विमोचन गरिएको छ । 
कांग्रेस सभापति शेर बहादुर देउवाले एक समारोहका बीच  पुस्तक बिमोचन गरेका हुन् । 
६० पुष्ठ रहेको पुस्तकमा, नेपाली कांग्रेसको इतिहास, बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण सम्शेर राणा, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुको जीवनी समेत राखीएको छ । 
कांग्रेसको नेतृत्वमा भएका आन्दोलन, विमान अपहरण, ओखलढुङ्गा काण्ड, जनकपुर बम काण्ड राष्ट्रिय मेलमीलापको निती, २०१७ सालमा राजा महेन्द्रको कु पछिको सशस्त्र संघर्ष लगायतका विषयमा किताबमा समेटीएको छ । 
कांग्रेसका बारेमा सहज जानकारी हासिल गर्न यो किताब उपयोगी हुने लेखक महतले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार