१ असार, हेटौँडा । नेपाली काँग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले साँसदहरुलाई बजेट बाँडफाँड गर्नु सैद्धान्तिक रुपमा गलत भएको बताएका छन् ।
हेटौँडामा सम्पन्न नेपाल साँस्कृतिक सँघको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रवक्ता शर्माले नेपालको संरचना अनुसार वडाअध्यक्षहरु मात्र बजेटका हकदार भएको बताउदै वडास्तरबाटै परियोजनाको आबश्वयकता अनुसार मात्र बजेट बाँडफाँड गरिनुपर्नेमा जोड दिए ।
उनले साँसदहरुलाई जनताले भोटमार्फत शक्ति प्रदान गरेको उल्लेख गर्दै ल्यापटप जस्ता साना उपकरण प्राप्तिमा साँसदको ध्यान जान पनि नहुने पनि बताए ।
यसैविच १५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल साँस्कृतिक सँघको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शनिबार हेटौंडामा सकिएको छ । घोषणा पत्रमा स्थानीय तहमा रहेका कलाकार तथा स्रष्टाहरुको स्थानीय स्तरमा सँगठन बिस्तार गरिने, प्रदेश स्तरीय रुपमा पनि सँठनको बिस्तार गर्ने, सुचना प्रबाह नियमित गर्ने, गतिविधीबारे मासिक कार्यविवरणको अभिलेख राख्ने जस्ता कुरा समेटिएका छन् ।
शुक्रबारदेखि शुरु भएको प्रशिक्षणमा नेपाली काँग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले सहजीकरण गरेका थिए ।
सँघका सभापति तिर्थ बहादुर थापाको अध्यक्षतामा भएको प्रशिक्षण भेलामा ७७ जिल्लाकै सँघ सभापतिहरु तथा बिधागत सभापतिहरुको सहभागिता रहेको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















