Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः पाकिस्तानलाई हराउँदै भारत विजयी

1560732594rohit-1560734925.jpg

२ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसिय विश्वकप क्रिकेटमा भारतले जितलाई निरन्तरता दिदैँ आइतबार रातिको खेलमा चिरपरिचित प्रतिद्वन्दि पाकिस्तानलाई भारतले ८९ रनल हराएको छ ।
आइतबार रातिको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले लक्ष्य पछ्याउन क्रममा ३५ ओबरमा ६ विकेट गुमाएर १६६ रन बनाएको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । 
४० ओभरमा घटाइएको खेलमा निर्धारण गरिएको नयाँ लक्ष्य भेट्टाउन नसकेपछि पाकिस्तान ८९ रनले पराजित भयो ।
जितका लागि पाकिस्तानले ५ ओभरमा १३६ रन बनाउनुपर्ने भएपनि लक्ष्य भेट्टाउन नसकेपछि डीएल मेथडमा पाकिस्तान ८९ रनले पराजित भएको हो ।
पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बाबर आजमले ४८ रनको योगदान दिए । यसैगरी इमाद वासिमले नटआउट ४६ रन बनाए । यस बाहेक पाकिस्तानका अन्य कुने पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङग तर्फ भारतका लागि  भीजे शंकर, हार्दिक पांड्या तथा कुलदिप यादवले समान २÷२ विकेट लिए ।
यसअघि भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतका लागि ओपनर रोहित शर्माले सतक प्रहार गरे भने अर्का ओपनर केएल राहुलले ५७ रन रनको योगदान दिए । 
यस्तै कप्तान विराट कोहलीले ७७,  हार्दिक पाण्ड्याले २६,  विजय शंकरले १५, केदार जादवले ९ र महेन्द्रसिंह धोनीले १ रन बनाए ।
बलिङमा पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए भने वाहेब रिजय र हसन अलीले १÷१ विकेट लिए ।
जितसँगै भारत ७ अंक सहित तेश्रो स्थानमा कायमै छ भने समान अंक भएको न्यूजिल्याण्ड नेट रनरेटका आधारमा दोश्रो स्थानमा छ । (एजेन्सी)
 

cricket_NUF7CIRDa0-1560734926.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार