Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देश राजनैतीक दुर्घटनाको अवस्थामाः राप्रपा अध्यक्ष थापा

IMG_8095-1560776643.JPG

२ असार,हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, सुरक्षा सम्बन्धी विधेयक ,नागरिकता सम्बन्धी विधेयक तथा गुठी सम्बन्धी बिधेयकका कारण देशमा राजनैतीक  दुर्घटनाको अवस्था आएको बताएका छन ।
सोमबार हेटौँडा २मा रहेको न्युज क्लब नेपालमा आयोजित  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले दुई तिहाइको कम्युनिष्ट सरकार नेपालमा द्धन्दको अवस्था सृजर्ना गरेको भन्दै यो सरकार धर्म विरोधी भएको आरोप लगाएका हुन । थापाले यो सरकार पत्रकारको विरोधी, मानव अधिकारको विरोधी हुदा हुदा गुठि सम्बन्धी विधेयक ल्याएर बर्षे देखि कायम रहेको संस्कृतीको विरोधी भएकोमा कुनै शंका नरहेको बताएका छन। उनले “ओली सरकारले मानव अधिकार सम्बन्धी,राष्ट्रिय सुरक्षा सम्बन्धी तथा गुठि सम्बन्धी विधेयक ल्याएर देशमा वैचारिक ध्रविकरण निम्त्याउन खोजेको त होइन” प्रश्न गरेको छन।उनले पत्रकारको प्रश्नमा गुठी विधेयकको २२, २३ र २४ दफा आपत्तिजनक रहेको भन्दै अब देशमा हिन्दुराज्य आवश्यकता भएको भन्दै राप्रपा त्यस अभियानमा लाग्ने बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार