Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मानव अधिकार उलंघन गर्नेलाई कार्बाही गर्न नसक्नु कमजोरीः अध्यक्ष शर्मा

anup_raj_sharma-1560858828.jpg

३ असार, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर प्रकृतिमा मानव अधिकार उलंघनका घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गर्न नसकेकोमा आपत्ति जनाएको छ । 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न गरिएको सिफारिस सरकारले अझै कार्यान्वयनमा ल्याउन नसकेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले २०७२ सालमा आयोगले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न सिफारिस गरेपनि त्यसयता बनेका कुनै पनि सरकारले सो सम्बन्धमा चासो नदिएको गुनासो गरे ।
अध्यक्ष शर्माले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच गरिएको शान्ति सम्झौता कार्यान्वयनमा पनि सरकार इमान्दार नदेखिएको आरोप लगाए ।
आयोगले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई नियन्त्रणमा राख्ने गरी सो सम्बन्धि विधेयक ल्याएकोमा पनि आफूहरुको आपत्ति रहेको बताए । फाटोः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार