५ असार, हेटौँडा । नेपाली लिग लिडर मनाङ मस्याङ्दी खराब प्रर्दशन गर्दे एएफसी कप प्रतियोगिताबाट बाहिरिएको छ । मनाङ एक खेलअघिनै प्रतियोगिताबाट बाहिरिएको हो ।
बुधबार भएको खेलमा मनाङ बंगलादेशको घरेलु टोली अवहानी लिमिटेड ढाकासँग ५–० का भारी गोलअन्तरमा पराजित भयो । लिगका ५ खेल सकिंदा सम्म नेपाल जित विहिन अवस्थामा छ ।
बुधबारको खेलमा पहिलो हाफमा दुई सुन्यले पछि रहेको नेपालले बाँकी तीन गोल मध्यान्तरपछि खाएको हो ।
अबहानीका लागी पहिलो हाफमा नविब निवाज जीवन र केरभेन्स बेलफोर्टले एक एक गोल गरे । यस्तै मोहम्मद जेवेल राना, सन्डे अवादियालु र एम ममुनले अबहनीका लागि मध्यान्तरपछि गोल गर्दै ५–० को जित निकाल्यो ।
बुधबारको नतिजापछि अवहानी १० अंकसहित शीर्षस्थानमा उक्लको छ । चेन्नाईको ८ र मिनर्वाको ५ अंक छ ।
५ खेलको समाप्तीमा २ अंकका साथ मनाङ समूह चरणको पुछारमा छ । मनाङले अन्तिम खेल घरेलु मैदानमा चेन्नायीन एफसीसँग खेल्नेछ ।
बुधबारनै भएको समूहको अर्को खेलमा दुई भारतीय टोलीले १–१ को बराबरी खेलेका छन् । समूह ‘इ’बाट शीर्ष टोली अघिल्लो चरणमा पुग्नेछ । (एजेन्सी)
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...


















