Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः न्यूजिल्याण्ड शिर्षस्थानमा उक्लियो 

IMG_20190620_004250__01-1-1560994782.jpg

५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले अपराजित यात्रा कायम गरेको छ । बुधबाररातिको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो । 
बुधबारको खेलमा न्युजिल्याण्डल दक्षिण अफ्रिकालाई ४ विकेटले हरायो ।
उसले आफनो पाचौँ खेलमा चौथो जित निकालेको हो । यसअघि भारतसँगको खेल भने बर्षाका कारण हुन नसकेपाछि दुबैले अंक बाडेका थिए । जितसँगै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । 
पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।
अफ्रिकाका लागि रसे भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हासिम अमलाले ५० रन जोडे । एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे । 
न्यूजिल्याण्डका लागी बलिङ तर्फ लाचलन फर्गुशनले ३ विकेट लिए ।
२४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले ४८ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा भेट्टायो । 
न्यूजिल्याण्डको जितका लागी कप्तान केन विलियम्सनले शतक प्रहार गरे । उनले अविजित एक सय तीन रन बनाए । यस्तै न्यूजिल्याण्डका लागी ग्राण्डहोमले ६०, मार्टिन गुप्टिलले ३५, निसामले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बुधबारको जितसँगै न्यूजिल्याण्ड शिर्षस्थानमा उक्लिएको छ । (एजेन्सी)
 

Kane-Williamson-Colin-de-1560994782.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार