Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः श्रीलंकाको जित, सेमिफाइनल संभावना कायमै

2-1561165232.jpg

७ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजकलाई हराउँदै सेमिफाइनलको संभावना कायम राखेको छ ।
शुक्रबारराति आयोजक इंग्ल्याण्डलाई रामाञ्चक खेलमा २० रनले हराउँदै श्रीलंकाले सेमिफाइनलको सम्भावना कायम राखेको हो । 
लसिथ मालिंगाले चार, धनञ्जय सिल्भाले तीन तथा इशुरुले २ विकेट लिएपछि श्रीलंकाले २३२ रनको योगफल रक्षा गर्न सफल भएको थियो । 
२ सय ३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई श्रीलंकाले ४७ ओभरमा २ सय १२ रनमा समेट्यो ।
२ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका बेन स्टोक्सले अविजित ८२ रनको योगदान दिए भने जो रुटले ५७ रन बनाए तर अन्य ब्याट्म्यान चल्न सकेन्न ।
यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले अविजित ८५ रनको योगदान दिए भने अविस्का फर्नाण्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जया डि सिल्भाले २९ रन बनाए ।
बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले तीन–तीन विकेट लिए भने आदिल रसिदले दुई विकेट लिए ।
जितसँगै श्रीलंका ६ अंक बनाउँदै पाचौं स्थानमा उक्लिएको छ । यस्तै ६ खेलबाट इंग्ल्याण्ड आठ अंकसहित तेस्रो स्थानमा छ । अष्टे«लिया पहिलो स्थानमा रहदा न्युजिल्याण्ड दोश्रो र भारत चौथो स्थानमा रहेका छन् । (एजेन्सी)
 

22-1561165232.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार