Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राजनीति

प्रदेश विकासमा सबैको भूमिका हुन्छ : ढुंगेल

Budget1-Copy-1561287852.jpg

८ असार, हेटौँडा । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशको विकासमा सबैको भूमिका हुने बताएका छन् ।
प्रदेश सभामा असार १ गते ढुंगेलद्वारा प्रस्तुत राजस्व र व्ययमाथिको अनुमानमाथिको छलफलमा असार ५ र ६ गते प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिंदै ढुंगेलले प्रदेशको विकासमा सबैको भूमिका हुने बताएका हुन् । प्रदेशसभा सदस्यहरुले पूर्वाधार विकास कार्यक्रमले सांसदहरुबी विभेद गर्ने आवाज उठाएका थिए । त्यसको जवाफ दिंदै उनले प्रत्यक्ष र समानुपातिक दुबै सांसदहरुको भूमिका रहने ढंगले कार्यविधि तयार हुने विश्वास दिएका छन् । उनले बजेट सन्तुलित ढंगले आएको बताउँदै उनले यसको कार्यान्वयनका लागि चुस्त, व्यवस्थित र पारदर्शी बनाउने बताए । उनले कार्यतालिका बनाएर बजेट कार्यान्वयनका लागि काम गर्ने दावि गरे । उनले राजस्व लक्ष्य अनुसार नै संकलन हुने समेत बताए ।
बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

मकवानपुरको सिमभञ्याङमा हिमपात
IMG_20240222_170921-1708601176.jpg

१० फागुन, हेटौंडा। बुधबार देखिको पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला...

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
Sabhamukh-1708587284.jpg

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी...

राष्ट्रपति पौडेलद्वारा महाघण्ट उद्घाटन
Rastrapati-1708586597.jpg

१० फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । बागलुङको सर्वसिद्धिधाम...

बिहिबार सुनचाँदीको मूल्य घट्यो
gold-rates-pakistan-1708584127.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार...

पूर्वप्रधानमन्त्री नेपाल र इयुका राजदूत भेरोनिकबीच भेटवार्ता
Photo1-1708583603.jpg

१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र यूरोपियन...

एमालेद्वारा तीन मन्त्रीको राजिनामा माग
Raghuji-pant-Parliament-1708583038.jpg

१० फागुन, काठमाडौं । नेकपा एमालेले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै...

प्रतिनिधिसभा बैठक (लाईभ)
Samsad1-1708582259.jpg

१० फागुन, काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने...

बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते
Screenshot_20240222_08564-1708571534.jpg

१० फागुन, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा...

थप समाचार