Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‍श्रेष्ठले गरे मृगौला पीडित महिलालाइ ८२ हजार सहयोग

IMG_20190624_124017-1561359352.jpg

९असार, हेटौंडा। हेटौंडाका युवा व्यवसायी तथा समाजसेवी एक युवाले  मृगौला पीडित एकजना महिलालाई ८२ हजार नगद सहयोग गरेका छन।

हेटौंडा १ मेनरोड निवासी युवा व्यवसायी विकेश लाला श्रेष्ठले मृगौला पीडित हेटौडा-१ बस्ने ५६ बर्षीया राधिका ठकुरीलाई ८२ हजार नगद सहयोग गरेका हुन्।

विगत केहि महिना देखि  एउटा मृगौलाले काम गर्न छोडेको र दाया खुट्टा काटनु पर्ने भएकाले विर अस्पतालमा उपचारको क्रममा रहेकी   ठकुरीको उपचारमा सहयोग होस भन्ने उद्देश्यले आथिर्क सहयोग गरेको श्रेष्ठले बताए।

श्रेष्ठले ठकुरीको जिवन वचाउनका लागि आर्थिक संकलन गर्ने अभियान चलाएर विभिन्न सहयोगी हातहरुसंग   आर्थिक रकम संकलन गरीएको बताए।

श्रेष्ठले संकलित ८२ हजार  रकम ठकुरीको श्रीमान चुर्ण विक्रम ठकुरीलाई  हस्तानतरण गरेका छन्।

उनले यस्तो कार्यलाई निरन्तरता दिइने भन्दै ठकुरी बचाउन अभियानमा  सहयोग गर्नुहुने सम्पुर्ण  धन्यवाद समेत व्यक्त गरेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार