Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा बजार फराकिलो बन्छः मुख्यमन्त्री पौडेल

IMG_8136-1561450779.JPG

१० असार, हेटौँडा । सडक डिभिजन कार्यालयले असार ७ गते पुर्व पश्चिम राजमार्ग र त्रिभुवन रानपथको किनारामा अतिक्रममा गरेर बनेका घर टहरा खालि गराउन १५ दिने सुचना प्रकाशित गरैसंगै २५ मिटर अभियानले अहिले फेरी एक पटक हेटौँडा बजार तताएको छ । 
यसै सन्दर्भमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा बजार क्षेत्र फराकिलो हुने बताएका छन । मंगलबार हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको उदघाटनका क्रममा मुख्यमन्त्री पौडेलले २५ मिटर भत्काएपनि, १६ मिटर भत्काएपनि अब हेटौँडा बजार फराकिलो हुनेमा दुई मत नरहेएको बताएका हुन । 
कार्यक्रमको प्रमुख अतिथि रहेको मुख्य मन्त्री पौडेलले घमाउरो तरीकामा अब बजार क्षेत्रलाई फराकिलो पारेर हेटौँडा नगर भित्र पर्ने उक्त स्थानमा बन्ने घरहरुमा एकै प्रकारका रङ् लगाई बजार क्षेत्रलाई नयाँ रुप दिएर देशभर चिनाउनु पर्ने बताएका छन ।  
उनले कुनै पनि विकास गर्नका लागि योजना आवश्यक पर्ने र योजना तयार भएपछि त्यस योजनाले जनताको अपेक्षालाई एडे«स गर्न सक्नेखाले हुनु पर्ने बताए । मुख्य मन्त्री पौडेलले निर्वाचनताका घोषण गरि घोषण पत्रमा उल्लेख भए अनुसारकै निति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार