Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका विजयी

a-1561771649.jpg

१४ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी आइसिसि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबाररातिको खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ । 
उसले एसियाली मुलुक श्रीलंकालाई ९ विकेटले हराएको हो । यद्यपी दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरि सकेको छ । 
श्रीलंकाले दिएको २ सय ४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा १ विकेट गुमाएर पुरा भेट्टाएको हो ।
उसका लागि कप्तान फाफ डु प्लेसिस र हसिम अमलाले १ सय ७५ रनको साझेदारी गरे । प्लेसिसले अविजित ९६ रन बनाउँदा अमलाले ८० रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३ रन बनाएको थियो । श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका क्रिस मोरिस र ड्वेन प्रिटोरियोसले ३–३ विकेट लिए । 
जितसँगै दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ । श्रीलंकाको भने ७ खेलबाट ३ जित र ३ हारसँगै ६ अंक छ । यो हारसँगै श्रीलंकाको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार