Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा अस्पताल ऋण मुक्त

hetauda-hospital-1561888976.jpg

१५ असार, हेटौंडा। हेटौंडा अस्पताल ऋण मुक्त भएको छ।

लामो समय देखि विजुली र खानेपानीको महसुल नबुझाएको हेटौंडा अस्पतालले  करिब १ करोड  बक्यौता रकम बुझाएपछि ऋण मुक्त भएको हो।

बेलाबेलामा बक्यौता महशुल रकम बुझाउन नसक्दा प्राधिकरणले विजुली काट्दा अलोचित हुनुपरेको   अस्पतालले अब अालोचना खेप्नु नपर्ने भएको हो। 

बिधुत प्राधिकरण र खानेपानी बोर्डलाई बुझाउन बाकि रहेको करिब ९० लाख बुझाएपछि अस्पताल ऋण मुक्त बनेको हो।

अस्पतालले बिधुत प्राधिकरण हेटौंडालाइ   विजुलीको  बक्यौता  ८० लाख रकम  र हेटौंडा खानेपानी वोर्डलाई ८ लाख २५ हजार  बुझाएको  अस्पतालका मेसु डा. प्रविण श्रेष्ठले  प्रष्ट खबरलाइ बताए ।

 प्रदेश ३ सरकार सामाजिक विकास मन्त्रालयबाट अस्पताललाई आएको रकम विजुली लगायत अन्य निकायमा भुक्तानी दिएको डा. श्रेष्ठले बताए ।  

मेसु श्रेष्ठले आर्थिक वर्ष २०७४/०७५को  ल्याव केमिकल,औषधि र फार्मेसी लगायत अन्य गरि ६६ लाख रकम भुक्तानी गरेको डा. श्रेष्ठले बताए ।   लामो समय ऋणी अवस्थामा रहेको हेटौंडा अस्पताल आज बाट ऋण मुक्त भएको हो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार