Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

 हर्नामाडीमा शिक्षकहरुलाई शैक्षिक साम्रागी निर्माण सम्बन्धि कार्यशाला

66071737_2425951481027708-1562080100.jpg

  १७ असार,हेटौँडा । नगर स्तरीय शैक्षिक समन्वय अन्तर्गत जनप्रिय श्रोत केन्द्र को आयोजनामा साविकको जनप्रिय श्रोत केन्द्र अन्तर्गत  पर्ने प्राथमिक गणीत शिक्षकहरुलाई  मध्यनजर गरेर हेटौँडा १८ हर्नामाडीमा रहेको ज्योती माविमा शिक्षण विधि तथा गणीत शैक्षिक साम्रागी निर्माण सम्बन्धि कार्यशालाको आयोजना गरिएको छ । 
 साविकको जनप्रिय श्रोत केन्द्रमा पर्ने प्राथमिक गणीत शिक्षकहरुलाई शिक्षण शिकाईमा टेवा पुगोस भनेर शिक्षण विधि तथा गणीत शैक्षिक साम्रागी निर्माण सम्बन्धि १ दिने कार्यशालाको आयोजना  गरिएको हो । नगर स्तरीय शैक्षिक समन्वय अन्तर्गत जनप्रिय श्रोत केन्द्र को क्षेत्रिय संयोजक चेतनाथ खतिवडाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अतिथ्यता रहेको थियो । कार्याशालाको गणीत शिक्षक भुपेन्द्र चौलागाइले सहजीकरण गरेको  थिए।कार्यक्रममा १८ जना प्राथमिक तहका गणीत शिक्षकहरु सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

थप समाचार